back
CTIZAN AD

आन्दोलनरत कानुन व्यवसायीमाथि प्रहरीको बल प्रयोग

वि.सं.२०७८ मंसिर २ बिहीवार

648 

shares

काठमाण्डौं । प्रधानन्यायाधिश चोलन्द्र शमसेर जवराको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

बिहीवार सर्वोच्च अदालत परिसमा जवराको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरु प्रधानन्यायाधिशको सर्वोच्च छिर्ने बैकल्पिक बाटो रोक्न जान खोज्दा प्रहरीले हातपात गरेको बताइएको छ ।

प्रधानन्यायाधिश जवरालाई सर्वोच्च अदालतभित्र पस्न नदिन भन्दै गत शुक्रवारदेखि सर्वोच्चको मूल गेटमा बसेर धर्ना दिइरहेका प्रदर्शनकर्मीलाई प्रहरीले बल प्रयोग गरेको हो ।

बारका सचिव ऋषिराम घिमीरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

झण्डै तीनसाता देखि प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसियनले जवराको राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रमहरु अझ शसक्त, बनाउँदै लैजाने बताएको छ । बारले बुधवारदेखि तेस्रो चरणको आन्दोलन सुरु गरेको हो ।

वि.सं.२०७८ मंसिर २ बिहीवार ११:१९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...