back
CTIZAN AD

साँझपख लिएर आए गायक बिपन राई (भिडियोसहित)

वि.सं.२०७८ मंसिर २ बिहीवार

807 

shares

काठमाडौं । अमेरिकामा रहेका गायक विपन राईको ‘साँझपख’ गिती एल्बम सार्वजनिक भएको छ ।

नोभेम्बर १४ मा अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको उक्त एल्बम सार्वजनिक भएको हो ।

उक्त सार्वजनिकी कार्यक्रममा आदिवासी जनजाती महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका का प्रमुख तथा करातेका अन्तराष्ट्रिय रेफ्रि पर्खि खालिङ राई ,आदिवासी जनजाती महासंघका पूर्वमहासचिव दिपेश लिम्बुलगायतले राईको सांगीतिक यात्रा अझ सफलताको कामना गर्दै बधाई दिएका थिए ।

No description available.

त्यसैगरी कलाकार संघका प्रमुख संरक्षक अभे ढुंगेल तथा वरिष्ठ उपाध्यक्ष बसन्ती राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा ओम कर्माचार्यले उपस्थित सबैलाई स्वागत गरेका थिए भने बिपन राईले धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:५५ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...