back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ मंसिर ४ शनिवार

789 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार मंसिर ४ गते, नोभेम्बर २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४८ पैसा र विक्रिदर ११९ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ शुक्रवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ७४ पैसा र विक्रिदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ । आज युरोको भाउ पनि घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८५ पैसा र विक्रिदर १६० रुपैयाँ ६६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.48 119.08
EUR (European Euro)
1 133.74 134.42
GBP (UK Pound Sterling)
1 158.91 159.71
CHF (Swiss Franc)
1 127.94 128.59
AUD (Australian Dollar)
1 85.74 86.17
CAD (Canadian Dollar)
1 93.67 94.15
SGD (Singapore Dollar)
1 86.99 87.43
JPY (Japanese Yen)
10 10.41 10.46
CNY (Chinese Yuan)
1 18.54 18.64
SAR (Saudi Arabian Riyal)
1 31.59 31.75
QAR (Qatari Riyal)
1 32.38 32.55
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 32.26 32.42
MYR (Malaysian Ringgit)
1 28.32 28.46
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 13.24 13.31
DKK (Danish Kroner)
1 17.98 18.08
HKD (Hong Kong Dollar)
1 15.21 15.28
KWD (Kuwaity Dinar)
1 391.60 393.59
BHD (Bahrain Dinar)
1 314.25 315.84

हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ मंसिर ४ शनिवार ०७:३९ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...