back
CTIZAN AD

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, तयार भयो गैँडाको मस्कट

वि.सं.२०७८ मंसिर ८ बुधवार

834 

shares

चितवन । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै लोगोमा राखिएको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ ।

एमालेले कम्युनिष्ट पार्टीको झण्डा बोकेको गैँडाको मस्कटसहितको लोगो गत कात्तिक २६ मा सार्वजनिक गरेको थियो । एमालेले साढे तीन लाखको लागतमा गैँडाको मस्कट तयार गरेको हो ।

चितवन एकसिंगे गैँडाद्वारा परिचित भएकाले महाधिवेशनको लोगोमा पनि गैँडाकै मस्कट राखिएको एमालेले जनाएको छ । यो मस्कट मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर तयार गरेका हुन् ।

यही मंसिर १० देखि १२ गते हुन गईरहेको महाधिवेशनका लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसार सहितका काम धमाधम भइरहेका छन् ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १२:४७ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...