back
CTIZAN AD

गजल

वि.सं.२०७८ मंसिर ११ शनिवार

948 

shares

आफ्नो भाग्य पुछेर आफ्नै निधार बसेको छ
जागिर खोसियो अनि बेरोजगार बसेको छ

कति सजिलै बिर्स मलाई भन्छौ प्रिय तिमी
नयनभरि तिम्रो सुन्दर मुहार बसेको छ

कस्तो न्याय पाउने आशा राख्नुहुन्छ तपाई
संविधान मिचेर आफै सरकार बसेको छ

सिङ्गो आकाश खस्दा पनि आफ्नै छातीमाथि
मुकदर्शक भएर एउटा लाचार बसेको छ

आणविक होडबाजीमा तन्लिनभए शक्तिराष्ट्र
त्राहिमाम भनेर सारा संसार बसेको छ ! !

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:३० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...