back
CTIZAN AD

दश टुक्का: अबोध

वि.सं.२०७८ मंसिर ११ शनिवार

777 

shares


अबोध एक बालक,
हुन्छ नि आज्ञापालक।

कागजको सेतो पन्ना सरि,
दिमाग छ सुन्य कठैवरी ।

के हो कसो हो थाहै छैन,
सजीव हो निर्जीव हैन ।

अबोध हुनुको पीडा भिन्नै,
गाह्रो छ सम्पूर्ण चिज चिन्नै ।

पशुपंक्षीअबोध नै हुन्छन्,
साथी सङ्गी पनि त्यस्तै चुन्छन् ।

न सोच्न सक्छ न केही भन्न,
गाह्रो छ यहाकक अबोध बन्न ।

देखेर पनि बोल्दैन केही,
अबोध कहलिनेछ तेही ।

ठूलाले अपराध गरेछ भने,
दुनिया‘ सबै अबोध जस्तै बने ।

उमेर गयो जुङ्गा आयो अबोध बन्दैछ,
देखेको अनि जानेको पनि होइन भन्दैछ ।
१०
सरकार नै अबोध भए पछि आज,
बिग्रदो गतिमा गयो दुनिया‘ समाज ।

 

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:३८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...