back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७८ मंसिर ११ शनिवार

777 

shares

हरेक पल यो मनले उसैलाई सम्झिएको छ,
त्यहि सम्झनामा नै यो गजल लेखिएको छ ।

भगवान! उसको सबै दुःख म खप्न चाहान्छु,
किनकि मेरो कारण उसले आँसु पिएको छ ।

तिमीलाई पाउने त म भाग्यमानी हुँ प्यारा,
तिमी आएदेखि मेरो सबै खुसि फर्किएको छ ।

अनगन्ती चोटहरूले यो मुटु चिरिएको बेला,
सियो धागो उसैले ल्याई यो मुटु सिएको छ ।

अब मुत्यु हैन! म जीवन चाहान्छु “महोदय“
किनकी कसैले बाँच्ने आधार दिएको छ ।

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...