back
CTIZAN AD

नेपालले आज भारतको सामना गर्दै

वि.सं.२०७८ पुस ४ आइतवार

744 

shares

४ पुष, काठमाडौँ । साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दै छ ।

नेपालले यस यू-१९ साफ च्याम्पियनसिपमा ३ खेल खेल्दाँ २ खेलमा जित र १ मा बराबरी खेलेको थियो । भारतले भने ३ खेल खेल्दा २ मा जित र १ मा हारको सामना गरेको छ । शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान अनुसार भारतलाई फाइनलमा स्थान बनाउनको लागि नेपाललाई हराउनु पर्ने बाध्यता रहेको छ भने नेपाललाई फाइनलमा प्रवेश गर्न बराबरी खेले पुग्नेछ ।

बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेल नेपाली समय अनुसार २:४५ बाट सुरु हुनेछ ।

वि.सं.२०७८ पुस ४ आइतवार १४:३८ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...