काठमाडौं। फरवार्ड माईक्रोफाइनान्स लघुवित्तले कर्मचारी माग गरेको छ ।
हाल देशको ४० जिल्लामा शाखा/उपशाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको उक्त लघुवित्तले प्रशिक्षार्थी र कनिष्ठ सहायक पदका लागि कर्मचारीको माग गरेको हो । लघुवित्तले मंगलबार एक सूचना जारी गर्दै उक्त पदका लागि इच्छुक नेपाली नागरिकले यहि पुस २० गते सम्ममा आवश्यक कागजात सहित दरखास्त दिन सक्ने जनाएको छ ।
सूचना :

वि.सं.२०७८ पुस १३ मंगलवार ११:४६ मा प्रकाशित






























