काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले युरोपका १९ देशमा आफ्नो भातृ संगठनको विस्तार गरेको छ ।
केन्द्रले आफ्नो आठौं महाधिबेशन अगावै युरोपको विभिन्न देशमा जनप्रगतीशिल मन्चको विस्तार गरेको हो । माओवादी केन्द्र र एमालेको एकतापछि युरोप लगायतका विभिन्न देशमा प्रवासी नेपाल एकता मन्च गठन गरिएकोमा अहिले पार्टी एकता टुटेपछि दुवै पार्टीले आ–आफ्ना भातृसंगठनलाई पुरानै रुपमा पुर्नगठन गर्दै आएका छन् ।
नेकपा माओवादी केन्द्रले युरोप, अमेरिका, खाडीमुलुक र एसिया लगायतका क्षेत्रमा रहेका आफ्नो भातृ संगठन जनप्रगतीशिल मन्चलाई पुर्नगठन गर्दै अधिबेशन पनि सम्पन्न गरिसकेको अवस्था छ ।
नेकपा माओवादी केन्द्रका अनुसार युरोपका १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव कोषाध्यक्षसहित जनप्रगतिशील मन्चको नयाँ कार्यसमिति चयन गरिएको छ ।
माओवादी केन्द्रको प्रवास विभागका अनुसार जनप्रगतीशील मन्च जर्मनीको अध्यक्षमा गोबिन्द प्रसाद भण्डारी, उपाध्यक्षमा टेक बहादुर बोहरा महासचीव राजाराम राउत, सचिब बलमान ओली, कोषाध्यक्ष पदम आले मगर र रुपक श्रेष्ठ, प्रकाश शर्मा, कृष्ण प्रसाद गौतम, कृष्ण प्रसाद खनाल कृष्ण काराखेती,दीपक देवकोटा, घनश्याम डंगोल,मनिराम न्यौपाने, अशोक पुन,रेखामया भुषाल पोख्रेल दुर्वासा अधिकारी भण्डारी,स्वेता घिमिरे राउत, देवी माया न्यौपाने,होम श्रेष्ठ रहेको कार्य समिति चयन गरेको हो । साथै समितको सल्लाहकारमा शम्भु प्रसाद पोख्रेल,डा श्याम परियार, भिम बहादुर केसी र कृष्ण मरहट्ठा रहेका छन् ।
त्यसैगरी पोर्चुगलको अध्यक्षमा दावा लामा, उपाध्यक्षमा प्रकाश जि सि रदुर्गा पौडेल, महासचिवमा जि एन पाण्डे, सचिबमा रबि अधिकारी, रेशम बस्नेत, कोषाध्यक्ष कृष्ण तिमिल्सिना तथा सदस्यहरूमा सीता ढकाल, राजेश दुलाल,उमेश कुमार खड़का, यूबराज खनाल, राम कृष्ण सूबेदी, अर्जुन भंडारी देवराज घिमिरे, बुद्धि बराइली, प्रेम सुबेदी, संतोष गैह्रे, ठाकुर प्र अधिकारी, सुरेश गिरी, सुवास पौडेल, गंगा ब नेमकुल, राम माया बिक, प्रकाश अधिकारी, बाल कृष्ण बुढ़ा, मनिस बोहरा, अनुजंग मल्ल ठकुरी, छिरिंग तेंदू लामा, प्रकाश योगी र जीवन सापकोटा रहेका छन् ।
संघर्षशिल केसीको अध्यक्षतामा गठन भएको नेपाली जनप्रगतिशील मन्च नेदरल्याण्डको उपाध्यक्षमा राम पौडेल र बिना गौतम, महासचिवमा हरि बिष्ट, सचिवमा बृन्दा खड्का, कोषाध्यक्षमा कैलाश गिरी र सदस्यहरुमा रबीन्द्र केसी,नबराज राई, पूजा थापा,सुरेश श्रेष्ठ,संदेश लामा रहेका छन् भने मन्चको सल्लाहकारमा थानेश्वर गौतम, राम पौडेल, विर्ख सुब्बा रहेका छन् ।
त्यस्तै आयल्याण्डको अध्यक्षमा शुक मान लामा, उपाध्यक्षमा मधु पाठक, सचिब रमाकान्त चौधरी,कोषाध्यक्ष दुर्गा प्रसाद सुबेदी र ओम कला थापा भवानी चौधरी,सिर्जना लामा, पदम कुमारी क्षेत्री, रवि बोगटी र सल्लाहाकारमा बुद्ध लामा, दलराम तामाङ, बल बहादुर क्षेत्री, काजी मान श्रेष्ठप्रेम प्रसाद घले रहेका छन् भने डेनमार्कको अध्यक्षमा अध्यक्षमा महेन्द्र खड्का, उपाध्यक्षमा सुर्यमणी सापकोटा र अनोज अधिकारी,सचिब लिलानाथ गौतम, सहसचिब भारत पाण्डे, कोषाध्यक्ष रत्न बहादुर बुढाथोकी र सदस्यहरुमा देवी कुमारी गौतम, महेश कुमार खाती,राजेश रेग्मी, टंक तामाङ्ग,शक्तिराज पांडे,लक्ष्मण तिमल्सिना,सर्वन कुमार शर्मा,पूर्ण कुमार खत्री,देव प्रकाश सुनार, बीर बोहरा, बिकुल बर्तौला रहेका छन् । साथै सल्लाहकारमा उदयराज गौतम (संरक्षक) तथा भानु पोख्रेल लक्ष्मी प्रसाद जमरकट्टेल चयन भएका छन् ।
यसैगरी डिसेम्बर १२ मा सम्पन्न जनप्रगतिशील मन्च स्पेनको अध्यक्षमा बिशाल ढुंगाना,उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल, महासचिव सुर्य प्रसाद सापकोटा ‘धिरज’, सचिवमा दुर्गा प्रसाद गैरे ‘रामु’ रामु सापकोटा, केशव राज कंडेल, कोषाध्यक्षमा गोबिन्द अधिकारी र सदस्यहरूमा रिता शर्मा,आइत तामाङ, टिकामाया गुरुङ, लक्ष्मण तामाङ, खेम कुमार भण्डारी, दिलिप भण्डारी,सुरेश गिरी चयन भएका छन् भने गंगा भुसाल र अर्जुन आचार्य मन्चको सल्लाहकारमा चयन भएका छन् ।
रामशरण ढकालको अध्यक्षतामा गठन भएको मन्चको स्वीडेन कार्यसमितिको उपाध्यक्षमा जयराम अर्याल,महासचिवमा केशव पाण्डे र सदस्यहरुमा राजकुमार ढकाल,राजन थापा,महेश रेग्मी, कर्ण बहादुर रोका, गणेश रावल र शान्त खत्री चयन भएका भने बेलायतको अध्यक्षमा मान बहादुर गुरूङ्ग, उपाध्यक्षहरुमा तुल छन्त्याल, फुल प्रसाद कंडेल, शेर सिङ ठकुरी, नबिन स्याङ्तान तमाङ, महासचिव बिमला लिम्बु, सचिव बिनय बुढाथोकी र राजमणि राई, कोषाध्यक्ष कपिल श्रेष्ठ, सहकोषाध्यक्ष माया केसी रहेका छन् भने सदस्यहरूमा राम मणी रिजाल, रबि घिमिरे, बिष्णु चालिसे, रूद्र गैरे, ललित परियार, मिलन लिम्बु, बिपिन गुरूङ्ग, हरि कृष्ण पौडेल, अरूण थापा,जित गिरी,महेश देवकोटा,कृष्ण खनाल, सन्तोषी नाल्बो ,दिपक गुरूङ्ग,गंगा कुमारी गुरुङ, बिशाल गोले तामाङ्, राजेन्द्र गुरुङ, वीर बराल,सागर सुब्बा,मेख गुरुङ, लक्पा डोमा शेर्पा लामा, रचाना राई, हरि अर्याल र बिष्णु माया बस्नेत श्रेष्ठ रहेको नयाँ कार्यसमिति चयन भएको छ ।
डिसेम्बर १४ का दिन भएको जनप्रगतिशील मन्च बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल,उपाध्यक्षहरुमा भिम सुबेदी, पवन सुबेदी, डील्ली राम भण्डारी, मनिस गुरुङ, ठाहिला चामलिंङ र निर्मला बजगाई, महासचिबमा कल्पना मगर,सचिबहरुमा सावित्री भारती, तेज अर्याल, लोक बहादुर नेपाली र सिता दाहाल,कोषाध्यक्ष लक्ष्मी सुबेदी, सहकोषाध्यक्ष मखन नेपाली तथा सदस्यहरुमा कर्ण बिक, श्याम ढकाल, एडी शेर्पा, रमेश कार्की, बिन नेउपाने, मिनड गुरुङ, गणेश घिमिरे, चित्र बहादुर सिह, रश्मी नेउपाने, शुशिला खतिवडा, समिता सुबेदी, दिल बहादुर शेर्बुजा, लक्ष्मी पाण्डे, मनसुवा परियार, रबिन श्रेष्ठ, सुजन ढकाल, कृष्ण सुनार, श्याम बुढा, सरस्वती सुबेदी,साधना बोहोरा, खेम नेउपाने (ओस्तंडे) रहेका छन् । साथै मन्चको इन्चार्जमा जित बहादुर लामा चयन भएका छन् ।
त्यसैगरी डिसेम्बर १६ मा भएको अष्ट्रियाको अधिवेशनले डाइमण्ड राईको अध्यक्षतामा मन्चको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष प्रदिप ढुंगाना, महासचिव बिपिन खनाल, सचिब चन्द्र तामाङ बम्जन, कोषाध्यक्ष सुरेन्द्र कुमार मण्डल र सदस्यहरुमा रमेश कुमार गुरुङ, पिताम्बर चौधरी, खिम कार्की, राम श्रेष्ठ तथा सल्लाहकार जनार्दन वन, धर्मराज खतिवडा र रबि चन्द्र भट्टराई चयन भएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च, चेक रिपब्लिकको डिसेम्बर १६ मा भएको अधिबेशनले बिष्णु बहादुर रायमाझीको अधयक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षहरुमा मीन घलान, कर्ण कुमारी रायमाझी, महासचिवमा किशोर रायमाझी, सचिब अर्जुन रायमाझी, कोषाध्यक्ष अर्जुन खत्री र सदस्यहरुमा सुजन देबकोटा, दुर्गा बस्याल र सुर्य सुबेदीलाई चयन गरिएको छ भने मन्चको सल्लाहकारमा जितेन्द्र बहादुर रायमाझी र गिरिस कंडेल रहेका छन् ।
त्यस्तै फ्रान्सको अध्यक्षमा मोनाज पौडेल (सुमन), उपाध्यक्ष भोजराज गिरि, महासचिव हरि प्रसाद सपकोटा, कोषाध्यक्ष सन्जिब देबकोटा र सदस्यहरुमा शंकर अर्याल, ज्ञानेन्द्र पौडेल(प्रभाकर), तिर्थ अधिकारी, मधुकर देबकोटा, प्रकाश शर्मा, अनुमा मगर र महाप्रसाद सुबेदी चयन भएका छन् साथै डिसेम्बर २१ मा सम्पन्न स्वीजरल्याण्डको अधिबेशनले कार्यसमिति अध्यक्षमा श्याम घले, महासचिब युबराज फुयाल, कोषाध्यक्ष सिता ओझा फुयाल र सदस्यहरुमा दर्शन आचार्य, कमल केसी, दावा पाख्रिन, केयरसिंह तामांग, कुमारी गुरुङ, फुटुङटुंग लामा, कला गुरुङ, धिरज प्रधान, सागर बिक, अच्युत प्रसाद फुयाल र शोभाकर गौतम रहेका छन् ।
त्यसैगरी जनप्रगतिशील मन्च इटालीको अध्यक्षमा हरिभक्त काराखेती चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा रन्जित मगर र रामकुमार घिसिङ तमाङ, महासचिवमा सुदीप अधिकारी, सचिव श्यामसुन्दर अधिकारी, कोषाध्यक्ष झम्कनाथ पङ्गेनी र सदस्यहरुहरुमा बर्षा पोखरेल खतिवडा, सिमा लामिछाने अधिकारी, रेखा सापकोटा पोखरेल, किरण मगर, प्रदीप मैनाली, गणेश रावल, कृष्ण बहादुर भण्डारी, गणेश छेत्री, खड्क बहादुर तामाङ, करण बिष्ट र राजेश लामा रहेका छन् ।
डा. कृष्ण अर्यालको अध्यक्षतामा गठन भएको नर्वे कार्यसमितिको उपाध्यक्षमा बलमान ओली,महासचिव गोरख चन्द, सचिव प्रेम परियार, कोषाध्यक्ष संजय अर्याल र सदस्यहरुमा डिलाराम चापागाई डा. प्रभात खनाल, लक्ष्मी पन्थी, कोपिला श्रेष्ठ, राकेश भण्डारी, तसौवर खान, ख्याम तिमिल्सिना, कृष्ण अधिकारी, जीवन उप्रेती, बिरेन रोक्का, सन्तोष भण्डारी, गंगा पाण्डे भण्डारी,अमृत दाहाल र निर्मल पौडेल रहेका छन् ।
त्यस्तै पोल्याण्डमा विश्वास कट्टेलको अध्यक्षताममा राष्ट्रिय तर्दथ समिति गठन गरिएको छ । जसको महासचिव प्रकाश ढकाल,कोषाध्यक्ष हरि प्रसाद लामिछाने र सदस्य प्रकाश खनाल रहेका छन् भने क्रोयशिया तर्दथ समितिको अधयक्षमा दिपक बिशंखे, सचिबमा पान सिङ्ग धामी र सदस्यमा ज्ञान तामाङ्ग रहेका छन् ।
माल्टामा सम्पर्क व्यक्ति रोहित गौतम रहेको पनि माओवादी केन्द्र विदेश विभागले जनाएको छ । साथै साइप्रस लगायतका अन्य देशमा पनि संगठन विस्तार तथा पुर्नगठनको तिब्र तयारी भइरहेको बताइएको छ ।
जनप्रगतिशील मन्च जापानको अध्यक्षमा पन्त, को–को छन् त नयाँ कार्यसमितिमा ?
वि.सं.२०७८ पुस १४ बुधवार १७:१३ मा प्रकाशित



























