back
CTIZAN AD

पाँच कोपिला

वि.सं.२०७८ पुस १७ शनिवार

786 

shares

१.
कहिले हुरिले ढल्छ रूख
रूखको पनि व्यथा हुन्छ नि आफ्नै
कहिले हुरिले बल्छ रूख

२.
वन डढेको देखेँ मैले
बाहिरी दृश्यमा मात्र हुन्छ सबको नजर
मन डढेको लेखेँ मैले

३.
दिन र रातमा
भिन्नता दुवैमा हुन्छ नि
फूल र पातमा

४.
फूलको रसमा झुलेको भवँरा
झुल्दा झुल्दै जीवनको बाटो भुलेको
कमल फूलमा भुलेको भवँरा

५.
फूलको धारले पनि काट्दोरै’छ
काँडेतार मुनिबाट छिर्दा सिउँदो चिरियो
काँडाको तारले पनि काट्दोरैछ

उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर, काठमाडौं

 

वि.सं.२०७८ पुस १७ शनिवार ०८:५० मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...