back
CTIZAN AD

अहिलेसम्मकै बोल्ड अवतारमा देखिइन् सोनिका रोकाया (हेर्नुहोस् भिडियोमा)

वि.सं.२०७८ पुस २७ मंगलवार

1K 

shares

काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ’तिमीलाई देखेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ ।

वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।

रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेिटएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।

यसैबिच गायक श्रेष्ठको केही समयअपघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पोराको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठलाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।

 

वि.सं.२०७८ पुस २७ मंगलवार १४:४० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...