back
CTIZAN AD

हिमआँधीमा भारतीय सेनाको गस्ती टोली नै बेपत्ता

वि.सं.२०७८ माघ २४ सोमवार

627 

shares

काठमाडौं । अरुणाचल प्रदेशमा हिउँ आँधीपछि भारतीय सेनाको एक गस्ती दल नै बेपत्ता भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार आइतबारदेखि ७ सैनिकको टोली वेपत्ता भएको हो ।

सञ्चारमाध्यमका अनुसार हराएका टोलीका कुनै सदस्यबारे पनि जानकारी प्राप्त भएको छैन् । टोलीसँग सम्पर्क हुन नसकेपछि विज्ञ टोली घटनास्थलमा खटाइएको बताइएको छ । विज्ञहरूले त्यो बेपत्ता टोलीको खोजी जारी राखेको सञ्चार माध्यमले बताएका छन् ।

अरुणाञ्चलका तवाङ र बोमडिला जस्ता उच्च पहाडी क्षेत्रमा हरेक वर्ष हिमपात हुने गर्दछ । तर, यसपटक भने उक्त क्षेत्रमा ३४ वर्षपछि सबैभन्दा बढी हिउँ परेको बताइएको छ ।

यसअघि २१ डिसेम्बरमा अरुणाचल प्रदेशको तवाङमा रहेको भारत–चीन सीमामा भारी हिमपात भएको थियो ।

वि.सं.२०७८ माघ २४ सोमवार १५:२४ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...