back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ फागुन ८ आइतवार

822 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (फागुन ८ गते, फेब्रअरी २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १६ पैसा र विक्रिदर ११९ रुपैयाँ रुपैयाँ ७६ रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ४३ पैसा र विक्रिदर १३६ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २४ पैसा र विक्रिदर १६३ रुपैयाँ ०५ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for February 20, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.16 119.76
EUR (European Euro)
1 135.43 136.11
GBP (UK Pound Sterling)
1 162.24 163.05
CHF (Swiss Franc)
1 129.38 130.03
AUD (Australian Dollar)
1 85.87 86.30
CAD (Canadian Dollar)
1 93.83 94.31
SGD (Singapore Dollar)
1 88.66 89.11
JPY (Japanese Yen)
10 10.35 10.40
CNY (Chinese Yuan)
1 18.83 18.93
SAR (Saudi Arabian Riyal)
1 31.76 31.92
QAR (Qatari Riyal)
1 32.73 32.89
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 32.44 32.61
MYR (Malaysian Ringgit)
1 28.47 28.61
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 18.21 18.30
HKD (Hong Kong Dollar)
1 15.28 15.35
KWD (Kuwaity Dinar)
1 394.03 396.02
BHD (Bahrain Dinar)
1 316.06 317.65

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ फागुन ८ आइतवार ०८:२४ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...