back
CTIZAN AD

प्रधानमन्त्री रोजगार कार्यक्रम: रोजगारीका लागि निवेदन दिन आह्वान (सूचनासहित)

वि.सं.२०७८ फागुन ८ आइतवार

846 

shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिन आह्वान गरेको छ । मन्त्रालयले आइतवार एक सूचना जारी गर्दै निवेदन दिन आह्वान गरेको हो ।

रोजगारीको हकसम्बन्धी नियमावली, २०७५को नियम ७ बमोजिम आफु स्थायी बसोबास गरेको वडा कार्यालय वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा यहि फागुन महिनाभरि तोकिएको मापदण्ड पुरा गरी निवेदन दिन सकिने सूचनामा जनाइएको छ । प्रत्येक १८ देखि ५९ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

अन्य थप जानकारीका लागि फोन नं. ०१-४२००४७७ वा इमेल : pmep.gov.np मा सम्पर्क गर्न सकिने छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार ११:५७ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...