back
CTIZAN AD

सिद्दान्तको ‘रैछौ बेइमानी’मा अभिनेता धिरेन शाक्य र उमा श्रेष्ठ (भिडियो)

वि.सं.२०७८ फागुन ८ आइतवार

945 

shares

काठमाडौँ । टेलिचलचित्र, चलचित्रमा निर्माण ब्यबस्थापक एवम् २ दर्जन भन्दा म्युजिक भिडियोमा अभिनय गरिसकेका सिद्दान्त शर्मा पौडेलले आफनो पहिलो गीत ‘रैछौ बेइमानी’ सार्वजनिक गरेका छन् । उनले देवराज आले मगरको संगीत र लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाज रहेको ‘रैछौ बेइमानी’ गीत बजारमा ल्याएका हुन् ।

बिछोडको भाव बोकेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् भने गीतको भिडियोमा अभिनेता धिरेन शाक्य, उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठको अभिनय रहेको छ । भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन बिस्वकर्माको रहेको छ ।

‘रैछौ बेइमानी’ गीतको भिडियो सिद्धान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानल (S Cine Production House) मार्फत शुक्रवार सार्वजनिक गरिएको हो ।

https://youtu.be/azTi2hugO10

वि.सं.२०७८ फागुन ८ आइतवार १४:१९ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...