back
CTIZAN AD

मलेसियाको सुभाङमा नेपालि सास्कृतिक धमाका हुँदै

वि.सं.२०७३ चैत १ मंगलवार

933 

shares

cultural-dhamaka--in-malayasiyaमलेसियाको  काम्पुङ बारु सुभाङ शहरस्थित सुभाङजया सहरमा नेपालि सास्कृतिक धमाका २०१७ परिवारको आयोजनामा भब्य सांगितिक कार्यक्रम हुने भएको छ ।

नेपालि सास्कृतिक धमाका २०१७ नाम दिएर साङ्गठानिक रुपमा जमात भएका युवाहरुले राष्ट्रीयस्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्न लागिएको नेपाली सास्कृतिक धमाकाका सम्योजक सन्तोस सुनारले जानकारी दिए। सास्कृतिक धमाकामा पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गएकी मोडेल आरुशी मगर, बब्बु थापा, सुनितामी परियार, लगायत प्रबासमै रहेका  कलाकारको उपस्थितिमा बेजोड प्रस्तुति रहने बताइएको छ ।

त्यस्तै स्थानीय कलाकारहरु सिन्दु तामाङ ,कोपिला मगर, हरि बि,सि,सन्दीप थापा, तिलक परियार, रमेश आँसु बिरही, हरि बिसि, एम मगर, सन्जय श्रेष्ठ, प्रवेश बाबू छेत्री राजु बिसि , लगायतका अन्य कलाकारहरुको पनि प्रस्तुति रहने अर्का आयोजक हरि बिसिले जन्कारी दिए । प्रवासमा रहने सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरु यही आउदै गरेको मार्च १९ आइतबारका दिन कसुम दोहोरि साझ हिरो मार्केट अगाडि बेसि रोधिघर दम्सरामा हुन गइरहेको प्रथम नेपाली सास्कृतिक धमाकाले विशेष रमाइलो दिदै आम दर्सक स्रोतालाई बर्सभरीका दुखलाई भुलाउने छन भन्ने आसा नेपालि सास्कृतिक धमाका युनिटले लिएको छ।

कार्यक्रमको सम्पुर्ण तयारी गरिसकेको र दर्सकले बर्सौको थकान मेट्ने छन आम दर्सक स्रोताले भन्ने आसा लिएको आयोजक कमिटिकै अर्का आयोजक हरि बिसी बताउछन् ।

वि.सं.२०७३ चैत १ मंगलवार ०३:२५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...