back
CTIZAN AD

७ अकंले घट्यो नेप्से

वि.सं.२०७८ फागुन १५ आइतवार

1.1K 

shares

१५, फागुन, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) ७ दशमलब ७३ अकंले घटेर २६५३ दशमलब ७० विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ७३ अकंले घटेर ५०६ दशमलब ८४ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२४ कम्पनीको ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैंया बराबरको ७० लाख ४० हजार ५६३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४९ हजार ६ सय ७० पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा युनिभर्सल पावर, नेपाल टेलिकम, नेशनल हाईड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा युनिभर्सल पावर, नेशनल हाईड्रोपावर, एचआईडिसिएल, अपी पावर, अरुण भ्याली हाईड्रोपावरलगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा नेशनल हाईड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, युनिभर्सल पावर, छयाङ्दी हाईड्रोपावर, युनियन हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन १५ आइतवार १५:४९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...