back
CTIZAN AD

 घरको चारतला माथिबाट खसेर कुवेतमा नेपालीको मृत्यु

वि.सं.२०७३ चैत १ मंगलवार

861 

shares

kuwait deathकुवेतमा घरको चारतलाबाट खसेर एक नेपालीको ज्यान गएको छ । संखुवासभा घर भई कुवेतको मागफमा बस्दै आएका सचिन राईको आफू बस्ने बिल्डिङको चारतलाबाट खसेर ज्यान गएको हो ।
सोमबार दिउसो सोहि बिल्डिङमा सबै मिलेर होली मनाइरहेका बेला मादक पदार्थ सेवन गरेको र आपसी झगडा हुँदा आवेशमा आएर सचिनले रातको ११ः१५ तिर आफ्नो कोठाको झ्यालबाट हाम फालेर आत्महत्या गरेको कुवेतबाट संचालन हुने परदेशी खबर डटकमले जनाएको छ ।
अवैधानिकरुपमा कुवेतमा बसिरहेका उनले आत्महत्या गरेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर ३ जनालाई सोधपुछ गरेर छाडेको र एक महिलासहित तीनजनालाई नियन्त्रणमा राखिएको जनाइएको छ ।
यस बारेमा नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङदेनसँग सम्पर्क गर्दा घटनाबारे जानकारी आएको तर यकिन के हो भन्ने बारे अझै प्रष्ट भई नसकेको जानकारी दिनुभएको छ ।

वि.सं.२०७३ चैत १ मंगलवार १२:०० मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...