back
CTIZAN AD

स्वास्थ्य सेवा सुधार हुँदै : मन्त्री खड्का

वि.सं.२०७८ चैत १४ सोमवार

603 

shares

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेश सरकारले यहाँको स्वास्थ्य सेवा सुधार र वृद्धि गर्दै लगेको बताएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा आज आयोजित निःशुल्क स्वास्थ्यशिविर उद्घाटन समारोहमा मन्त्री खड्काले प्रदेश सरकारले चालु वर्षलाई स्वास्थ्य सुधार वर्षका रुपमा अगाडि बढाएको जानकारी दिए ।

यहाँको सेती प्रादेशिक अस्पताल ३००, महाकाली प्रादेशिक अस्पताल २०० र टीकापुर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरिरहेको बताउँदै मन्त्री खड्काले पहाडी जिल्लामा पनि अस्पतालको भौतिक संरचना र उपकरण लगायतका सुधार भएको जानकारी दिए । “ सेती र महाकाली अस्पतालमा डाइलोसिस मेसिन जडान हुदैछ”, उनले भने,“यहाँका सबै अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष सेवा विस्तार भएको छ ।”

विशेषज्ञ सेवा गाउँ–गाउँ पु¥याउन लागिएको भन्दै उनले उपचार भन्दा बिरामी नहुने शिक्षा दिन स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनाको सुरुआतसमेत भइसकेको बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको सो कार्यक्रममा मन्त्री खड्काले प्रदेश सरकारले यहाँको पिपलाडी स्वास्थ्य चौकीलाई प्रदान गरेको भिडियो ए–क्सरे र इसिजी मेसिनबाट सोही अवसरमा सेवा उद्घाटनसमेत गरे ।

वि.सं.२०७८ चैत १४ सोमवार १६:३९ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...