back
CTIZAN AD

आयरल्याण्डका लागि पर्यटनदूतमा प्रसाइ नियुक्त

वि.सं.२०७३ चैत ३ बिहीवार

873 

shares

ganesh-prasaiनेपाल पर्यटन बोर्डले आयरल्याण्डका लागि पर्यटनदूतमा गणेश प्रसाइलाई नियुक्त गरेको छ ।  बोर्डले एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार, रेष्टुरेण्ट व्यवसायी प्रसाइलाई आयरल्याण्डमा नेपाली पर्यटनको प्रर्वद्धन तथा विकासका लागि बुधबार (मार्च १५) का दिन पर्यटनदूतमा नियुक्त गरेको हो ।
झापाको धुलावारीमा जन्मिएर १८ वर्षदेखि आयरल्याण्डलाई कर्मथलो बनाउँदै आउनु भएका समाजसेवी प्रसाइले पर्यटनबोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि आफू लागिपर्ने बताउनु भएको छ ।
पछिल्लो पटक सरकारले युरोप, अमेरिका तथा अष्ट्रेलियामा रहेका विभिन्न क्षेत्रमा कार्यरत नेपालीलाई पर्यटन प्रवद्र्धनका लागि पर्यटनदूत नियुक्ति गर्ने क्रम जारी राखेको छ । ती दूतहरुले विदेशका नागरिकहरुबीच नेपालको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका निर्वाह गर्दै पर्यटनबाटै देशको आर्थिक समृद्धिमा टेवा पु¥याउन लागिपर्ने छन् भन्ने विश्वास गरिएको छ ।

वि.सं.२०७३ चैत ३ बिहीवार ११:१६ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...