back
CTIZAN AD

स्वास्थ्य सेवा विभागले माग्यो सातै प्रदेशका लागि कर्मचारी

वि.सं.२०७९ वैशाख २ शुक्रवार

1.4K 

shares

काठमाडौं । नेपाल सरकार अन्तर्गत स्वास्थ्य सेवा विभागले सात वटै प्रदेशका लागि करारमा कर्मचारी मागेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै कोभिड-१९प्रतिकार्यका लागि अधिकृत सातौं तहका ८ जना कर्मचारीहरुको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । आवेदनका लागि फाराम लोक सेवा आयोगको वेवसाइटमा वा आयोगका कार्यालयहरुमा पाइने सूचनामा जनाइएको छ ।

कर्मचारी छनोट प्रक्रिया अन्तरवार्ता मार्फत हुने सूचनामा उल्लेख  छ ।

यस्तो छ सूचना:

वि.सं.२०७९ वैशाख २ शुक्रवार ११:४८ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...