काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । लघुवित्तले बुधबार एक सूचना जारी गर्दै वरिष्ठ सहायक पाँचौ तह , सहायक चौथो तह र कनिष्ठ सहायक तेश्रो तहका लागि केहि संख्यामा कर्मचारीहरुको माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना जारी भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । अन्य थप जानकारीका लागि लघुवित्तको फोन नं. ०४१–५६०२१०, ५६०१७२ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
यस्तो छ सूचना :

वि.सं.२०७९ वैशाख ७ बुधवार १२:१५ मा प्रकाशित






























