back
CTIZAN AD

जर्मनीले युक्रेनलाई ट्याङ्क वितरणको अनुमति दिने

वि.सं.२०७९ वैशाख १३ मंगलवार

807 

shares

बर्लिन । जर्मनीले युक्रेनलाई ट्याङ्कहरू पठाउने अधिकार दिने एक सरकारी स्रोतले मङ्गलबार एएफपीलाई बताएको छ।

यो सँगै किभको लागि सैन्य समर्थनमा बर्लिनको सतर्क नीतिमा स्पष्ट परिवर्तन हुनेछ ।

यो पुष्टि मङ्गलबारपछि रमस्टेनको अमेरिकी एयरबेसमा रक्षा मन्त्रीहरूको अन्तरराष्ट्रिय बैठकमा घोषणा हुने भएको स्रोतले बताएको छ। एएफपी

वि.सं.२०७९ वैशाख १३ मंगलवार २०:४२ मा प्रकाशित

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा...

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...