back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०७९ वैशाख २४ शनिवार

849 

shares

बिबस पारदर्शी,भद्रपुर झापा

१.
डाँडाकाँडा ढाकियो धुवाँले,
बम गोला छेकेन भुवाले ।

२.
मिसाइल उडेर हावामा,
गाह्रोभयो युक्रेनी धावामा ।

३.
मान्छे मरे भुसुना समान,
सङ्ग्राम भो मामुली नठान ।

४.
बाँचे भने फर्कुला पियारी,
घरै बस ती बच्चा स्याहारी ।

५.
परे मत रुसको धावामा,
सन्देश यो पठाएँ हावामा ।

छन्द : मारुनी
( ४+३+३ =१० )

वि.सं.२०७९ वैशाख २४ शनिवार ०७:५६ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...