back
CTIZAN AD

केही चुनाब सम्बन्धी बाछिटाहरु

वि.सं.२०७९ वैशाख २४ शनिवार

741 

shares

विवेक दुलाल क्षेत्री ’दमक’

दमक बजार ,झापा
हाल – अबुधाबी ,युएइ ।

चुनाब
पैसाको खेल
बहाब

विभिन्न
नारा अनेक
सन्दिग्न

चौतारो
घोषणा पत्र
उधारो

जपना
देश बिकाश
सपना

तृषित
आम सभामा
हर्शित

कलम
चुनाब चिन्ह
मल्हम

युवती
जोश जागर
बसन्ती

युबक
चुनाबी मेला
चमक

कसरी
भोट मागेका
सुस्तरी

मेयर
थरी थरीका
पयर

पालिका
उन्नत भुमी
याचिका

शरण
भोटको नदि
चरण

 

वि.सं.२०७९ वैशाख २४ शनिवार ०८:१२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...