back
CTIZAN AD

पहिलो त्रैमासिकमा क्यानाडाको अर्थतन्त्र ३.१ प्रतिशत वृद्धि

वि.सं.२०७९ जेठ १७ मंगलवार

828 

shares

मोन्ट्रियल । क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा वार्षिक दरमा ३.१ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

सरकारी तथ्याङ्क निकायले मङ्गलबार जारी गरेको तथ्याङ्कअनुसार लगातार तेस्रो त्रैमासिकमा सो वृद्धि भएको हो ।

उक्त वृद्धि भने विश्लेषकहरूको अपेक्षाभन्दा कम भएको र मुख्यतया उच्च व्यापार लगानी र घरायसी खपतको कारण जिम्मेवार रहेको बताइएको छ । एएफपी

वि.सं.२०७९ जेठ १७ मंगलवार २०:५८ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...