
व्यवस्थापिका–संसदअन्तर्गत विकास समितिको मङ्गलबार बसेको बैठकमा सहभागी उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री कमल थापा र समितिका सभापति रवीन्द्र अधिकारी । समितिले एक महिनाभित्र स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गरी सेवा सुविधा प्रवाहसम्बन्धी नागरिक बडापत्र राख्न निर्देशन दिएको छ । तस्बिर : रत्न श्रेष्ठ