back
CTIZAN AD

कोपिला\डाली

वि.सं.२०७९ असार ११ शनिवार

819 

shares

कलानिधि दाहाल, काठमाडौं


आयो सामु राम्रो असार
मानव मात्रको जीवन रक्षक हो
देखियो ऐले हाम्रो असार


झम्झम झरेको झरी
भिज्दा अझ मजा हुने कस्तो महिना
हिलोमा परेको झरी


हिलाम्मे र पाउ हात छन्
तर मान्छे कति खुशीले खेत भरेका
तनमन हिलो साथ झन्


छुपु छुपु धानका बिउमा
गीत गाउने रोपार ह्विबा लाठेको
समाधिरत कर्म जिउमा


झ्याउँकिरी बत्ती बाल्छन् सबैले
झमक्क साँझ परे पनि जाँगरले खेतमा
अर्को मेलो गर्न थाल्छन् सबैले

 

वि.सं.२०७९ असार ११ शनिवार ०५:०६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...