back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ असार ११ शनिवार

1.3K 

shares

सुमिना तिमल्सिना,भक्तपुर

१.
फूलबारीको फूल हामी फक्रिरहन्छौ जहिलेपनि
झुकाउने छैनौँ शिर हाम्रो विश्व सामु कहिलेपनि ।
२.
यादमा हैन मलाई तिम्रो साथमा हुने रहर
आउनेछु म तिमीलाइ भेट्न काठमाडौँ शहर ।
३.
आँखामा आँसु कहिल्यै नरहोस् सधैँ खुसी हुनु
कतै मन दुख्यो भने मेरै साथमा आई रुनु ।
४.
साथि सँग भेट्न जान्छु भनी घरमा बहाना बनाउला
जुनेली रातमा एक अर्काको साथमा सँगै रमाउला ।
५.
खेलको मैदानमा खेल्दै गर्दा नडराई एक्लै लड्नु
सफल हुँदा सबैको साथ पाउछौँ कर्तव्यमा अड्नु ।

 

 

वि.सं.२०७९ असार ११ शनिवार ०५:०८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...