back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ असार ११ शनिवार

816 

shares

यशोदा गिरी, भक्तपुर

१. रोग लागेर
ज्यान नै खराब छ
प्रेम गरेर ।

२. धेरै शिक्षाले
बुझाइ नै अति भो
मन मिल्नाले ।

३. बुझ बचाए
खुसी हुने उपाए
सधै रुवाए ।

४. प्रेम चर्चाको
प्राप्ती पछि जीवन
भयो घृणाको ।

५. स्वार्थी जीवन
लोभ भरी मनमा
प्रेम नभन ।

६. चिया खाएर
भोक टार्न सकिन्छ
पानी पिएर ।

७. मीठो बोलिले
साथी बने नसोच्नु
खुसी भाबले ।

८. शब्द रचना
वास्तविक हुदैन
दुष्ट जमाना ।

९. लोभी पापिले
आफ्नैलाई भन्दैन
ठग बानिले ।

१०. देश रक्षक
खुसिले रमाउन
राष्ट्र सेवक ।

वि.सं.२०७९ असार ११ शनिवार ०५:०९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...