back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ असार १८ शनिवार

780 

shares

मधुसूदन घिमिरे, काठमाडौं

पुरस्कार दे
समूहका सज्जन
आफ्नै मान्छे थे ।१

फाँट साहित्य
चाकडिमा रमायो
त्यही लालित्य ।२

ऐले हेर्दै छु
कनि कुथि लेख्नेले
माला बेर्दै छु ।३

फेस वुकले
जानकार गरायो
सुख दुखले ।४

जित्यो बालेले
मतदाता खुशी भै
हान्यो लौरोले ।५

घमण्डले पो
दल सबै सखाप् भो
मनन् गर हो ।६

नेता सुध्रिनु
अब पनि नबुझे
झनै उद्धृनु ।७

ठुलो माछा खै
असलाले केही नि
बिगार्दैन है ।८

कडा कानून
भ्रष्टाचार बिरुद्ध
सक्छौ बनाऊ ।९

फाँसी दिएर
ठुलो माछा समाए
सवै रमाए ।१०

 

वि.सं.२०७९ असार १८ शनिवार ०८:१३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...