back
CTIZAN AD

पार्देको पानी अभियानलाई श्रीकृष्णले आर्थिक सहयोग गर्ने

वि.सं.२०७३ चैत १० बिहीवार

789 

shares

help-neupaneविश्व भरि पानी दिवस मनाइ रहदा एन आर एन ए पोल्यान्डका महासचिव तथा इनास पोल्यान्डका अध्यक्ष श्री कृष्ण न्यौपानेले मित्र लाल पार्देद्दारा आरम्भ भएको पानी अभियानलाई हौसला प्रदान गर्नको लागि आफ्नो जीवन भरी पानी दिवसको दिन पारेर हरेक वर्ष रु २ हजार २ सय २२ रुपैया सहयोग प्रदान गर्ने खबर पठाउनु भएका छ । उहाले भन्नु भएको छ । “जुन दिन सम्म नारा पुरा हुने छैन जहाँ जहाँ अभियान सन्चालन हुनेछ त्यहा त्यहा मेरो सहयोग हरेक वर्ष जस्तो सुकै परिस्थितीमा भए पनि अभियानलाई सहयोग गरिरहनेछु । ” यस् पवित्र कार्यमा हौसला प्रदान गर्नुहुने उहाकी श्री मति कल्पना न्यौपाने एवम उहाँप्रति पानी अभियानकर्ताले हार्दिक आभार प्रकट गर्नु भएको छ ।
पानी अभियानलाई सहयोग गर्ने आफ्नो प्रतिवद्दता जनाउदै श्री न्यौपाने लेख्नुहुन्छ ।
” आज पानी दिबस !
सबै चिज नभए पनि बाँच्न सकिएला तर बिना पानी मानव मात्र नभई कुनै पनि सजिबको अस्तित्व कल्पना समेत हर्न सकिँदैन!
पानी जीवन हो! पानी नपाएर छटपटिनु हुन्न ! हरेक घरमा धारो र हरेक गाँउमा सिँचाइ हुनुपर्छ भन्दै दाङको सुनपुरबाट पानी अभियानको थालनी गरेका पानी अभियान कर्ता मित्र लाल पार्देको अभियानमा होस्टेमा हैसे गर्दै आज र अभियान पूरा नहुदाँ सम्म प्रत्यक बर्ष पानी दिबसका दिन २२२२ नेपाली रुपैयाँ सहयोग गर्ने प्रण गर्दछु!’
स्मरण रहोस्
पानी अभियानकर्ताले पानी अभियानको नारा आफ्नो घोषणा पत्रमा समावेश गर्न हरेक राजनीतिक दलहरुलाई अपिल गरिसक्नु भएको छ ।

वि.सं.२०७३ चैत १० बिहीवार ०७:०० मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...