back
CTIZAN AD

सिरियाका राष्ट्रपति अलेप्पोको भ्रमणमा

वि.सं.२०७९ असार २५ शनिवार

795 

shares

दमस्कस । सिरियाका राष्ट्रपति बशर अल असदले ११ वर्षपछि अलेप्पोको भ्रमण गरेका छन् ।

देशको आर्थिक तथा औद्योगिक केन्द्रको रुपमा रहेको अलेप्पोमा पछिल्लो ११ वर्षसम्म कुनै पनि राष्ट्रपतिले भ्रमण गरेका थिएनन् ।

थर्मल प्लान्ट र पानी तान्ने मेसिनको उद्घाटनका लागि उनी अलेप्पो पुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने प्रमुख सहरको रुपमा रहेको अलेप्पोलाई रणनीतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

सिरियाका विज्ञ, प्राविधिक र कामदारहरूले स्थानीय अनुभव र सहयोगका आधारमा थर्मल प्लान्ट र पानी तान्ने मेसिन निर्माण गरेका हुन् ।

देशमा चलेको गृह युद्धका क्रममा त्यस क्षेत्रमा ठूला भिडन्त भएका थिए । द्वन्द्वका ;कारण काम समेत प्रभावित भएको थियो । अव भने त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्न थालिएको छ । सिन्ह्वा

वि.सं.२०७९ असार २५ शनिवार १५:०७ मा प्रकाशित

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा...

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...