back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७९ साउन ७ शनिवार

951 

shares

प्रदीप राज श्रेष्ठ ‘पृथक’
महालक्ष्मी नपा, ललितपुर

यो सहर पनि, सहर जस्तो रहेन
आजभोलि घर, घर जस्तो रहेन

नारीहरुलाई के भा’को होला खै ?
झन् नर त, झन् नर जस्तो रहेन

अनुशासन त सित्तैमा बिक्री भो
कसैको भर पनि भर जस्तो रहेन

के कुरा गर्नु र खै ? आजभोलि
बिद्वता पनि, प्रखर जस्तो रहेन

अलिकति त लाज, डर हुनुपर्ने
त्यै लाज डर पनि डर जस्तो रहेन

 

 

वि.सं.२०७९ साउन ७ शनिवार ०७:४८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...