back
CTIZAN AD

गजल

वि.सं.२०७९ साउन १४ शनिवार

990 

shares

पौडेल विमुन्स,पोखरा, कास्की

भन्न चाहन्छ आँखाले खुली रहूँ रातभर
तिमीसँगै अँगालोमा झुली रहूँ रातभर

तिर्सनाको सीमारेखा कति–कति मनमा
पानी भित्र चिनी जस्तै घुलीरहूँ रातभर

तिमी दूर तर्किईँदा तड्पिए झैँ लाग्छ किन
तिम्रो उही तस्बिर बोकी डुली रहूँ रातभर

तिम्रा औँला भित्र पसी चित्र बन्न मन थियो
गुलाफ बनी बास्ना छर्न फुली रहूँ रातभर

नजाऊ न प्यारा तिमी बढ्छ मेरा तिब्र इच्छा
खोली दिलको मूल ढोका हुली रहूँ रातभर

 

वि.सं.२०७९ साउन १४ शनिवार ०८:४१ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...