Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

साइनो वाङमय प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवमा ‘साइनो सौरभ’ विमोचन



बालकुमार क्षेत्री‘साइनो’ । साइनो वाङमय प्रतिष्ठान नेपालको तेस्रो वार्षिकोत्सव तथा ‘साइनो सौरभ’ संयुक्त साइनो संङ्ग्रह विमोचन कार्यक्रम भव्यता र सभ्यताको साथ सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजित उक्त कार्यक्रमका मूख्य आकर्षक प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेल रहेका थिए भने विशिष्ट अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख, प्राज्ञ, डा. देवी नेपाल, कवि, समालोचक, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा. डा. षडानन्द पौड्याल, प्रा. डा. गार्गी शर्मा, डा. यज्ञश्वर निरौला, डा. बमबहादुर थापा जिताली र साइनोका प्रवर्तक साहित्यकार छायादत्त न्यौपाने रहेका थिए ।

No description available.

त्यस्तै अतिथिहरुमा डा. श्रीराम न्यौपाने, डा. इन्दुल केसी, डा फणीन्द्र राज निरौला, डा. शेखर कुमार श्रेष्ठ, पं शिब शंकर न्यौपाने, घन बहादुर थापा, कवि बिनोद नेपाल, पवनकुमार बुढाथोकी, पूर्ण ओली, शुशीला अधिकारी ढकाल, रचनाका मुनाहरु साहित्य समूह अध्यक्ष कल्पना भट्टराई, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मल रमण पराजुली, प्रमोद भट्टराई प्रतीक, हरिभक्त सिग्देल ‘महेश’ ओम कुमारी बन्जारा, माया उपाध्याय, बासुदेव ज्ञवाली, रोहित सैजु (कल्पतरु), पत्रकार कृष्ण काश्यप, सुसेली प्रवर्तक दुर्गा अधिकारी भवरकोटे, प्रवीण जोशी, धीर कुमार श्रेष्ठ, बिनोद नेपाल, दीपा रेग्मी, सरिता पराजुली, लक्ष्मण धामी, कमला गौतम, छबिलाल खडका, साधुराम गिरी, हेम खडका र टेक बहादुर लौडारी रहेका थिए ।

No description available.

त्यसैगरी सुश्मिता बजगाईँ, वीर बहादुर लोहनी, देवी मैनाली, कमल ज्ञवाली, सत्य अधिकारी, कमला गौतम, बिष्णु पन्त, साधुराम नेपाल, पूर्णिमा गुरुङ, साधुराम गिरी, जिबनाथ अधिकारी, अच्युत राज पराजुली, वसन्त अर्याल, भागिरथ काफ्ले, तारीका रन्जित, तेव्र्थ भट्टराई, दिपक भण्डारी, कृष्ण देव रिमाल, राधा कार्की, दीपा शाही, संतोष सिम्खडा, कृष्ण गौतम, मिसन अधिकारी, राजन श्रेष्ठ, अन्जन थापा मगर, रामबाबु राना मगर, बिजय उपाध्याय, इश्वर राज लोहनी, रामप्रसाद अधिकारी लगायत विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, संयोजक, महासचिव सचिब पदाधिकारीज्यूहरू, सदस्यहरु तथा साइनो वाङ्मय प्रतिष्ठानका सल्लाहकारहरु केशव ज्ञवाली, हरिप्रसाद चौलागाईँको पनि आतिथ्यता रहेको थियो ।

संस्थाकी अध्यक्ष डा. सीता सुबेदी पन्थीको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन सचिब शेखर अर्यालले गरेका थिए ।

महासचिव बालकुमार क्षेत्रीद्वारा प्रतिबेदन पेश गरिएकोको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्ता पन्थी, सदस्यहरु प्रीती आत्रेय र शान्ता पौडेलले बिमोचित कृतिबाट साइनो वाचन गरेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको