back
CTIZAN AD

कविता : के म अझै सत्तामा छु ?

वि.सं.२०७९ साउन २१ शनिवार

1.1K 

shares

सन्जय सुमन
हरिपूर्वा –९, बगेवा, सर्लाही

एकहूल कोलाहल
जब गुञ्जिन्छ
एक लाशको कानमा ।

ती कोलाहल
आफ्ना पक्षपातीजस्तो लाग्छ उसलाई
आभास गर्छ पूनर्जन्मको
र चढ्छ बार्दली ।

आँखा पिल्लिक गर्दैनन्
घमण्ड, अहंकारका रेखाहरू छरपस्ट छन् मुहारमा
डराएको कत्ति पनि छैन
मात्र अस्तित्व विहिन मलामीको लस्कर देखेर
उसलाई सत्ताको याद आउँछ

‘के म अझै सत्तामा छु ?’

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:२१ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...