back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ साउन २१ शनिवार

969 

shares

दस्ता कौशिक, पाँचथर

१.
मिलायौ मन दिलायौ धन भन्दैन कसैले
देशको लागि संघर्ष धेरै गरेको छ मैले ।

२.
भ्रष्टाचार बढ्यो भनेर देशमा बग्दैछ रगत
रुदैछन् सज्जन, पापीको पासको अशान्त जगत ।

३.
रित्तियो भन्छन् ढुकुटी सबै देश खोक्रो बनाए
लुटेको धनले उत्सव गर्दै खाएर मनाए ।

४.
हामीले गर्यौ भनेर देशका सोझालाई ठग्दैछन्
नमान्नेलाई मार्नलाई भन्दै जंगलमा लगे झन् ।

५.
पाएनौ केही विकास हेर्दा गोरेटो भत्केको
गर्छौ कि झिनो भनेर ठुलाठालु नै सम्झेको ।

वि.सं.२०७९ साउन २१ शनिवार ०८:२२ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...