back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ साउन २८ शनिवार

852 

shares

कृष्णकुमार शर्मा पन्थी,दाङ


तिजका गाथा
भुले चेलीले
पुराना भाका ।


रातै छ सारी
तिजको पर्व
सुहाए नारी ।


झाँकि र झुला
गोपिनी साथ
कृष्णको लिला ।


पिताको मर्म
छोराले बुझे
त्यही नै धर्म ।


बिलम्ब यात्रा
बाढि र पैरों
भयो नि जात्रा ।


के हुन्थे जाति
लोभि र पापी
दुबै नजाती ।


नगर्नु हानी
बाँच्ने आधार
अन्न र पानी ।


सत्य नै टिक्छ
बुझौं असत्य
थोरै मै बिक्छ ।


मनका कुरा
मुखै खोलिनौ
बुझेन पुरा ।

१०
धर्मको मर्म
नबुझे सम्म
के गर्छौ कर्म ।

 

वि.सं.२०७९ साउन २८ शनिवार ०८:४९ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...