back
CTIZAN AD

कोपिला\डाली

वि.सं.२०७९ साउन २८ शनिवार

1.1K 

shares

दस्ता कौशिक, पाँचथर

१.
घर यो हो हाम्रो भन्छु
नेपालीको इतिहास बोकेको
ढुङ्गाको छ राम्रो भन्छु

२.
मनले आफै बोलेको हो
उदास मेरो जिन्दगीले किन
भित्री कहानी खोलेको हो

३.
आफै फुल्दैन मन
तिमीले भरोसा नगरे सम्म
कतै डुल्दैन मन

४.
तिमीले आउनु पर्छ
ऊ त यहाँ रुँदै बसेकी छ रे,
आफै फकाउनु पर्छ

५.
सर्दैन मरेको फूल
तिमीले सोंचेजस्तो फुल्दैन होला
फुल्दैन झरेको फूल ।

 

 

वि.सं.२०७९ साउन २८ शनिवार ०८:५० मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...