back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ साउन २८ शनिवार

1K 

shares

डा. देवी पन्थी, बिराटनगर

१.
समयले आफ्नो गति घटाउँदैन
भेट्दैन जसले गति बढाउँदैन ।

२.
के को होला छलफल जस्तो होटलमा
माछाको झगडा त्यो पानीको बोतलमा ।

३.
नेपालमा बजेट बाँडेर खाने
एक्लैले खान सरकारमा जाने ।

४.
डुङ्गा चढी सागर तरिदैन
मायाले मात्र पेट भरिदैन ।

५.
चुनावको माहोल छ पैसाको खोलो
यही मौकामा कान्छीले किन्नेहुन् चोलो ।

 

वि.सं.२०७९ साउन २८ शनिवार ०८:५२ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...