back
CTIZAN AD

एभरेष्ट बैंकद्धारा नमुना विद्यालयलाई आर्थिक सहयोग

वि.सं.२०७९ भदौ ५ आइतवार

771 

shares

काठमाडौं । एभरेष्ट बैंकले रुकुमको यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई ४ लाख ७९ हजार ९१० रुपैयाँ प्रदान गरेको छ । बैंकले विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापन गर्न सो आर्थिक सहयोग गरेको हो ।

बैंकका सीएसआर समितिका तर्फबाट सदस्य डा. गणेशराज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्रराज गौतमलाई चेक हस्तान्तरण गरेका छन् ।

बैंकले सो विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास लिएको छ । बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेको बैंकले जनाएको छ ।

बैंकले देशभर ११८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमबाट वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

वि.सं.२०७९ भदौ ५ आइतवार १६:३५ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...