काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १७२३ नमुना परीक्षणमा ५१ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी आज थप २२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ९ लाख ८७ हजार ३७५ पुगेको छ ।
त्यस्तै नेपालमा हाल ५९८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।
थप दुई हजार २२२ नमुना परीक्षणमा ४४ जनामा कोरोना संक्रमण
वि.सं.२०७९ असोज २६ बुधवार १७:२९ मा प्रकाशित






























