back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७९ मंसिर १७ शनिवार

1.1K 

shares

लक्ष्मी स्मृति, विराटनगर

एकै पलमा सारा माहोल बदलिन्छ कस्तो ?
युगौँ टिक्ने मायाँ पनि छिनमै छिन्छ कस्तो ?

राधा ठान्यो होलिका झैँ दिल जलाउँछन्,
किन मेरै यो आँखाले धोका दिन्छ कस्तो ?

महलमा सन्तान रमेको छ,आमा बृद्धाश्रम
कता जाला समज? प्रश्न उब्जिन्छ कस्तो ?

ऊ मुलुक बदल्न भन्दै हिडेकोथ्यो,अल्झ्यो,
सम्पति अघि सारा अठोट भासिन्छ कस्तो ?

स्मृतिमा राखुँ भन्यो एउटा असल तस्विर,
बैगुनीको चाला मात्र आई उभिन्छ कस्तो ?

वि.सं.२०७९ मंसिर १७ शनिवार ०९:०२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...