back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ पुस १६ शनिवार

936 

shares

दीपक ठटाल जलन, खरसाङ, भारत

१.
छोराछोरी विदेशतिर भएर के गर्नु ?
आफूलाई भइरहेछ जिउनु न मर्नु ।

२.
आमा बाबु भए घर हुन्छ मन्दिर समान
बोल्दछन अमृत वचन ती झर्को नमान ।

३.
म नै राम्रो, म नै भयङ्कर भन्ने जमाना आए
हुन पनि त्यस्तैहरुले नै बेस्सरी भाउ पाए ।

४.
ज्यान जाओस् देशको लागि परवाह केही नै छैन
वीर हामी गोर्खा जाति मैदान छोडेर भाग्ने हैन ।

५.
कान नछामी कागको पछि कुद्छन् मान्छे अचेल
थाहा पाउँदैनन् आफ्नै घरमा छ कि छैन नुन तेल ।

 

 

वि.सं.२०७९ पुस १६ शनिवार ०८:३९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...