back
CTIZAN AD

कविता : चालक दुर्घटनामा

वि.सं.२०७९ माघ ७ शनिवार

882 

shares

ओम आचार्य, अर्घाखाँची

जानु त एक दिन थियो नै
गएछ, खबर आयो
आँसुको भेलमा राष्ट्रिय शोक बनेर ।

जानु त एक दिन थियो नै
गएछ,धेरै फूलहरू चुँडेर
उजाडपारी सुन्दर बगैँचा ।

जानु त एक दिन थियो नै
गएछ, को रोक्न सक्थ्यो र ?
उसैले मात्र सक्थ्यो रोक्न, रोकेन ।

जानु त एक दिन थियो नै
गएछ, जघन्य अपराध गरेर
छक्कायो कतै दण्डित हुन नपर्ने गरेर ।

जानु त एक दिन थियो नै
गएछ,एक्लै चिहानमा जल्नु पर्ने
आफ्नै चिहानमा जलायो,विश्वासघात गरेर ।

वि.सं.२०७९ माघ ७ शनिवार ०९:४७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...