back
CTIZAN AD

प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिट निवदेनमाथि जनप्रगतिशील मन्च कतारको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७९ फागुन २६ शुक्रवार

978 

shares

कतार । नेपाली जनप्रगतिशील मन्च कतारले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘द्धन्द्धकालिन अवस्थामा भएका घटनाहरुको छानविन र निरुपणको लागि नेपालको संविधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन भएर कामकारबाही अगाडि बढिरहेको कुरा सार्वजनिक नै छ,’ मंचका अध्यक्ष बुद्वि प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका बाबजुद हालैको सर्वोच्चको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिइएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउँदै गलत उद्धेश्यका साथ सम्मनित सर्वोच्च अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मिएको छ ।’

मुलुकमा शान्ति बहाल हुन नदिन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई नष्ट गर्न यसको शुरुश्रवात देखिनै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरु लागेको मंचद्धारा जारी विज्ञप्तिमा उल्लेखछ ।

मुलकलाई पुनः द्धन्द्धमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेति गरिरहेका तत्वहरुसँग सम्मानित सर्वोच्च अदालत सचेत नै छ भन्नेमा हामी विश्वस्त छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ फागुन २६ शुक्रवार १३:३८ मा प्रकाशित

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...