back
CTIZAN AD

कविता : ऊ

वि.सं.२०८० जेठ ६ शनिवार

1.1K 

shares

पार्वती अर्याल, भरतपुर, चितवन

ऊ !
एक पुरुष
जसलाई यी नजरले सुन्दर देखे
थाहा छैन सुन्दर देख्न हुन्थ्यो ÷हुन्नथ्यो
उसको उपस्थिति मात्र पनि
प्रिय हुन लाग्यो
उसका शब्दले पगाल्यो मेरो जमेको मन
काँडाको मेरो बाटोमा
किन उ कोतरिन खोज्दैछ
एउटा सुगम सडक छोडेर
मलाई किन तानिरहेछ
नछोइकन
म उसलाई हेरेर अघाउँदिन
तर उ कहिलेकाही लुकामारी खेलिदिन्छ
मनले खोजिरहन्छ नजिक पाउँ उसलाई
उ कहिलेकाही सहयोगि बनेर आउँछ
बस् परबाट
डो¥याइरहेछ टाढादेखी
म के परिभाषा दिउँ उसको
जो मेरो भलाइको लागि
मैलाई स्मृतिमा सजाइ बस्छ ।

 

 

 

वि.सं.२०८० जेठ ६ शनिवार ०८:५७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...