back
CTIZAN AD

सुसेली

वि.सं.२०८० जेठ ६ शनिवार

999 

shares

सविता के.सी, काठमाडौं


जीवन दुख्यो
एउटा नाता थियो
आज नै टुट्यो ।


पापी संसार
नपरोस् है जन्मन
फेरि अन्मन ।


दुर्गा गुरुको
परेर मातृ शोक
कति रुनु भो ।


दैव यस्तै छ
हेरी ल्याउँ सबैको
पालो गन्दैछ ।


मन नमार्नु
हुने कुरा हुन्छ नै
कैल्यै नहार्नु ।


समय भन्छ
एकएक गरेर
औँलामा गन्छ ।


दुःख पीरमा
बहकिन्छ हृदय
हुन्न सुरमा ।


मन बाँधेर
झारीदिनु नयन
बेला सम्झेर ।


मर्नु हुँदैन
समयले तार्ने छ
आफैँ लाने छ ।

१०
बाटो टाढा छ
हिँडेर पुग्ने हैन
माया गाढा छ ।

 

 

वि.सं.२०८० जेठ ६ शनिवार ०८:५५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...